ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

प्रभु बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । प्रभु बैंकको पुस १० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । नेपाल स्टक एक्सचेञ्जले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३१४ रुपैयाँ कायम गरेको छ