काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूले अहिलेसम्म ९४ वटा भन्दा बढि संस्थाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गरेका कम्पनीमध्ये मुख्य १० कम्पनीमा एउटा बाणिज्य बैंक, एउटा बीमा कम्पनी, ५ वटा माइक्रोफाइनान्स, दुई वटा उत्पादन तथा प्रशोधन समूहका र एउटा