२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

सुनको मूल्य निरन्तर ओरालोतर्फ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार चाँदीको मूल्य भने