ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

संसद विघटनको प्रस्तावले सेयर बजारमा पहिरो, ३० मिनेटमा ७७ अंकले घट्यो नेप्से

काठमाडौं । मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेसँगै सेयर बजारमा पहिरो गएको छ । कोरोबार सुरु भएको ३० मिनेटमा नेप्से ७७.४३ अंकले घटेको छ । साताको पहिलो दिन पुँजि बजारमा राजनीतिको प्रत्यक्ष प्रभाव परेको हो । २ साता पहिले २ हजार माथि पुगेको नेप्से आजको पहिरोसँगै १९५५