ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

नेपाल राष्ट्र बैङ्कद्धारा सेयर धितो कर्जामा थप नयाँ सर्त लगाउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सेयर धितोमा कर्जा प्रदान गर्न थप सर्त लगाउन निर्देशन दिएको छ । राष्ट्र बैङ्कले क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशनमा संशोधन गर्दै पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था,