ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्से ५.७५ अंकले घटेर २०६१.४१ मा बन्द, ६ अर्ब ६ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ मा बन्द भएको छ । मंगलबार नेप्से ०.२८ प्रतिशतले घटेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले घटेर ३८७.४२ मा पुगेको छ । कूल २०५ वटा