ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

मंगलबार सुन तोलामा ८ सयले बढ्यो, चाँदीमा पनी २० रुपैँयाले बुद्धि

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदीको मुल्यमा बढेको छ ।आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ९४