काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभाशं विरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।