काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको छ । नेप्सेले मंगलबार एक सूचना जारी गर्दै २०७७/०७८ को लागि नवीकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरूलाई असोज मशान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १०