काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १ अर्ब ८३ करोड रुपैयाँको २७