ट्रेडिङ्ग Archives - Page 35 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघवित्तको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा पौष १५ गते बोलाएको हो । लघुवित्तको वार्षिक साधारण सभा एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । लघुवित्तको सभामा गत