काठमाडौँ । कृषि विकास बैङ्कले कृषि ऋणपत्र ल्याउन लागेको हो । बैङ्कले ८ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको “कृषि ऋणपत्र” जारी गर्न लागेको हो । बैङ्कको ऋणपत्र ल्याउनको लागी एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिस्ट्रार नियुक्त गरेको