ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

फेरी बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सनुचाँदीको भाउ बढेको छ र आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सय ५० रुपैयाँमा कारोकार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बढेर