ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार हुदा परिसुचक २७५१.०१ अंकमा पुग्यो

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । बजार आज ७८.८२ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २७५१.०७ अंकमा पुगेर बजार बन्द भएको छ । आज कारोबार रकम पनि बढेको छ । दिनभर २ सय २७ कम्पनिको ११ करोड ४८ लाख ६ हजार १