काठमाडौं । अधिकांश लघुवित्त कम्पनीहरूले गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेका छन् । हालसम्म २८ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । केही लघुवित्तको साधारण सभाले उक्त लाभांश पारित समेत गरिसकेको छ भने केही लघुवित्तको बाँकी रहेको छ । हालसम्म लाभांश