काठमाडौं । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज बिहिबार बजार १३.०४ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २७८२.१६ अंकमा पुगेर बजार बन्द भएको छ । आज कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । यस दिन दिनभर ५ अर्ब ३९ लाख ५२ लाख ६८ हजार