२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

तिहारपछि सुन १५ सय र चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौं । आज सोमबार सुन एकैदिन तोलामा १५ सयले बढेको छ । सुन तिहार पछि कारोबार भएको दिन १५ सय रुपैयाँले उकालो लागेर छापावाला सुन प्रतितोला ९२ हजार ५ सय र तेजावि सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी एकैदिन तोलामा