काठमाडौं । प्रभु क्यापिटलको वार्षिक साधारण सभा भोलि (असोज १६ गते, शनिबार) हुने भएको छ । प्रभु क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा असोज १६ गते बोलाएको थियो । क्यापिटलको वार्षिक साधारण सभा होटल एलफ्ट छायाँ सेन्टर ठमेल काठमाडौंमा बिहान ११ बजे शुरु