ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

बुद्धभुमी नेपालको ४ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते, मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका आईपीओ निष्काशन गरेको हो । मागभन्दा बढि आवेदन परेकाले मंगलबार आज बैंकिङ समयपश्चात बन्द गरिने छ । कम्पनीले साउन ३२ गतेदेखि आयोजना