ट्रेडिङ्ग Archives - Page 69 of 250 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सामलिङ्ग पावरको आईपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म र कति कित्तासम्म आवेदन दिन पाईन्छ ?

काठमाडौं । सामलिङ्ग पावरको आईपीओमा आजदेखि बिक्री बिक्री खुला गरिएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज (भदौ १८ गते, शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न लागु गरिएको निषेधाज्ञाका कारण स्थगित भएको आईपीओ आजदेखि निष्काशन तथा खुला गरेको हो ।