ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै, कति कित्तासम्म आवेदन दिने ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (असार १७ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ । लघुवित्तले भोलि (असार १७ गते, बिहीबार) देखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३