नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

तीन दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, कारोबार भने १ अर्ब मै सिमित

काठमाडौं । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । लगातार तीन दिन राताम्य भएको बजार यो साताको दोस्रो कारोबारको दिन सामान्य सुधार आएको हो । लाभांश सिजन चलि रहेको छ । हालसम्म १६ कम्पनीहरुले नाफा घोषणा समेत गरी सकेका छन् । लाभांश पर्खाएर बसेका लगानीकर्ता अब बजार बिस्तार सुधार