काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । हिजो राताम्य भएको बजार आज एकल अंकले सुधार आएको हो । आज अर्थात असोज १ गतेदेखि लागु हुने गरी ६ बैंकले ब्याजदर घटाएका छन् भने ७ बैंकले बढाएको देखिन्छ । जसमा चार बैंकको ब्याजदर यथावत नै छ । सोहि प्रभाव