नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

एक कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ता कमाए-गुमाए ?

काठमाडौं । साताको सुरुवात मै बजार राताम्य भएको छ । गत साता राताम्य भएरै बन्द भएको बजार यो साता पनि सोहि निरन्तरता पाएको हो । बजार २०.५४ अकंले घट्दा कारोबार खुम्चिदैं १ अर्ब २६ करोड २७ लाख ६७ हजार रुपयाँमा पुगेको छ । कारोबार केहि दिन यता निरन्तर ओरालो लागि