नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

साताको सुरुवात मै बजार राताम्य, कारोबार खुम्चिदैं १ अर्ब ४४ करोडमा सिमित

काठमाडौं । गत साताको अन्तिम कारोबारको दिन सुधार देखिएको बजार यो साताको सुरुवात मै राताम्य भएको छ । लाभांश सिजन सुरु हुदाँ समेत बजारमा रौनक आउन सकेको छ । अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि