२४ भदौ २०८३, बुधबार

नेप्से

३ प्रतिशतले घट्याे नेप्से, काराेबार पाैने ७ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७८.८३ अंकले घटेको छ । यसदिन ३.२४ प्रतिशतले घटेको नेप्से परिसूचक २५ सय ०३ दशमलव ३५ बिन्दुमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज