२६ भदौ २०८३, शुक्रबार

नेप्से

सिटी होटलको सेयरमा सकरात्मक सर्किट

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ८६ लाख ३९ हजार ६४४ कित्ता किनबेच हुदाँ ३ अर्व ४९ करोड ८ लाख १६ हजार २०३