काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा परिसूचक २१ सय बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म (१ः३३ बजे) परिसूचक २१०६.०८ बिन्दुमा पुगेको छ । सो समयसम्म नेप्से ५०.५५ अकंले बढेको छ । अहिलेसम्म कारोबार ४ अर्ब ११ करोड १९ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।