नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

अन्तत: अर्थ समितिले दियो ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौं । अब नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार बिहान बसेको अर्थ समितिको बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अनुमति निर्देशन दिएको छ । योसंगै अब ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन बाटो खुला भएको हो । नेपाल धितोपत्र बोर्डका पदाधिकारीसंग अर्थ समितिले छलफल गरेको