काठमाडाैं । हिमस्टार उर्जा कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । बिहिबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र हिम स्टार उर्जा कम्पनी लिमिटेडबीच ३१ लाख कित्ता साधारण शेयर सूचीकृत सम्बन्धी सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष आइपिओ मार्फत बिक्री गर्न ल्याएको कुल