नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

७ दर्जन कम्पनीको साढे २४ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? (सूचीसहित)

काठमाडौं । एक वर्षको अवधिमा ७ दर्जन कम्पनीहरुको झन्डै साढे २४ करोड कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा ८४ वटा कम्पनीहरुको कुल २४ करोड ३८ लाख ३