२६ भदौ २०८३, शुक्रबार

नेप्से

एक वर्षको अवधिमा धितोपत्र बोर्डले के के काम गर्यो ? (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो ३१औ वार्षिकोत्सवको अवसरमा पछिल्लो एक वर्षमा भए गरेका कार्यहरु सार्वजनिक गरेको छ । लगानीकर्ताहरूलाई धितोपत्र बजार सम्बन्धी गुणस्तरीय सेवा सहज र सुलभरूपमा उपलब्ध हुने वातावरण बनाउने बोर्डबाट गरिने कार्य सार्वजनिक भएका हुन् । यस्ता छन् बोर्डले एक वर्षमा गरेका विकास सुधार कार्यः +वैदेशिक रोजगारीमा