नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

नेप्सेमा ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । मंगलबार ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै बुधवारबाट कारोबारमा आउनेछ । उक्त ऋणपत्रलाई ‘जीबीआईएल ८४/८५’ कारोबार संकेत प्रदान गरेको छ