काठमाडौं । सेयर बजारका लागि अधिकांश सूचक सकरात्मक भइरहदाँ बजारले भने उत्साहजनक गति लिन सकेको छैन । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । सेयर धितोमा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत गरिनु पर्ने लगानीकर्ताको माग रहेको छ । बजेट जस्तै मौद्रिक नीतिले पनि आफ्नो माग सम्बोधन नगर्ने