काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधवार नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको २१ लाख ११ हजार १२७.४६६९ कित्ता बोनस सेयर सूचीकृत भएको