नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

बिहीबार फरर्वाड माइक्रोफाइनान्ससहित यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४अंकले घटेर १८३८.५९ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोड ८८ लाख ४१ हजार ५९३