नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

३१ अर्ब ८४ करोड बराबरको बोनस सेयर सूचीकृत, हकप्रद र डिबेन्चर कति ?

काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा नेप्सेमा ३१ अर्ब ८४ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ । चैत मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, ३५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, ५