काठमाडौं । साताको तेस्रो दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकम समेत खुम्चिएको छ । आज लगानीकर्ता नेष्डो समृद्ध लघुवित्तको सेयर बिक्री गर्ने झुम्मिएका छन् । नेपाल राष्ट्र बैंकले कम्पनीको लाभांश संशोधन गरी १७.७३४२ मा जारेको छ । ७३.६८४२ प्रतिशत लाभांश प्राप्त गर्ने आशामा