नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से २.८० अकंले घटेर १९३१.६८ को बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ३५ हजार १४१ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ६२ लाख २२ हजार ७१४ रुपैयाँको कारोबार भएको