काठमाडौं । महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।बिहीबार महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकले ४ प्रतिशत बोनस बापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता, युनियन लाइफको ८.८९