काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा भारि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३१ अकंले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११