काठमाडौं । देशले नयाँ अर्थमन्त्री पाएको छ । शुक्रबार प्रकाशसरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीको सपथ लिएका हुन । नयाँ अर्थमन्त्रीलाई सेयर बजार भने रातो कार्पेटले स्वागत गरेको छ । उद्यपी, अर्थमन्त्री महतले भने लगानीकर्ताको हक हित र बजार सुधारलाई आफु लागि पर्ने बताएका छन् । केहि