काठमाडौं । सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार सुधार तिर लम्किए पनि कारोबार रकम भने एक अर्ब पुग्न सकेको छैन । अहिले चौतर्फी ब्याजदर एकल बिन्दुमा झार्नुे पर्ने विषमा चर्चा भइरहदाँ बजार सकरात्मक बन्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले बढेर १८४४.०२ बिन्दुमा बन्द