काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । नेप्से परिसूचक ५.३२ अकंले घटेर १९३३.३१ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्से सुचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १४ करोड १४ लाख ५५