२६ भदौ २०८३, शुक्रबार

नेप्से

एकाएक घट्यो सेयर बजार, लगानीकर्ता के कुरि रहेका छन् ?

काठमाडौं । सेयर बजारमा आज पहिरो गएको छ । केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका हुन् । सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता