नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

नेप्सेमा एक कम्पनीको ६० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा हिमालयन डिष्टीलरी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको ६० प्रतिशत बोनस बापतको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट