९ श्रावण २०८३, शनिबार

नेप्से

सोमबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो दिन झिनो सुधार आएको सेयर बजार आज भने सामान्य अकंले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७