नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । हिजो छलाङ आएको सेयर बजारमा आज फेरी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार