७ श्रावण २०८३, बिहिबार

नेप्से

अर्थमन्त्री विष्णु पौडेल बन्ने भएपछि उचालियो शेयर बजार

काठमाडौँ । नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्ने भए पछि शेयर बजार आज उचालिएको छ । केहि नदि यता निरन्तर घटि रहेको शेयर बजार सोमबार उचालिएको हो । पौडेल विगतमा अर्थमन्त्री हुदाँ शेयर बजार सम्बन्धी निति तर्जुमा राम्रो बनाउँदैं आएको र यस पटक पनि उनलाई लगानीकर्ताले पत्याएका हुन । सोमबार