नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

धौलागिरी लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । सोमबार शेयर बजारमा सामान्य सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा झिनों सुधार आउँदा ८८ करोड ६० लाख